सुनसरीको बराहक्षेत्र नगरपालिका ५ पोखरीया बस्ने ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।
स्थानीय हैटा खोलाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको भनी जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटी गई मृतकको कानूनी प्रकृया पूरा गरी शव परीक्षणको लागी बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post