धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण जङ्गलतर्फको गेटमा जेसीबी लगाएर भत्काउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिण गेट आवागमन खुल्ला गर्नुपर्ने माग राख्दै आएको थियो ।
शनिबार जेसीबी लगाएर गेट भत्काउने दुईजनालाई प्रहरीले पक्राउ गरेपछि धरान १९ का स्थानीयबासी र प्रहरीबीच झडपसमेत भएको छ ।














Discussion about this post