बिराटनगरका २ स्थानबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो बिराटनगर ९ का १८ बर्षीय मो. सावाजलाई लागूऔषध डाईलक्स डि.सि. २६ बोतल सहित पक्राउ गरेको छ ।
त्यस्तै, बिराटनगर १५ का २३ बर्षीय सचिन कुमार शाहलाई डाईलक्स डि.सी. ६ बोतल र नाईट्राभेट ३० चक्की सहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले छ ।
















Discussion about this post