सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा एकजना बगेर बेपत्ता भएका छन् ।
बराहक्षेत्र नगरपालिकाको वडा नंं. ९ स्थित १६ नम्बर भन्ने स्थानमा साथीहरुसँग पौडी खेल्नेक्रममा भोक्राह नर्सिङ गाउँपालिका ३ का २५ वर्षीय कृष्ण यादव बगेर बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार उनको खोजी जारी राखिएपनि अहिलेसम्म बेपत्ता भएका यादव भेटिएका छैनन् ।
Discussion about this post