सुनसरीको दुहवी नगरपालिकाको कर्मचारी सहित ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक कर्मचारी सहित ४ जनामा कोरोना पोजेटिभ आएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले जानकारी दिए ।
दुहवी नगरपालिकाका ५३ बर्षीय एक कर्मचारी र वडा नम्बर ४ र ५ का ३ जना संक्रमित २४, ३३ र ६० बर्षीय रहेको उनले बताए ।
















Discussion about this post