इटहरी उपमहानगरपालिका लकडाउन गरिने तयारी गरिएको छ ।
कति दिनलाई गर्ने भन्ने बारे अहिले केही बेरमा हुने बैठकले निर्णय गर्दैछ ।
कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको इटहरी उपमहानगर स्तरिय आकस्मिक वैठक अहिले ४ वजे ईटहरी अस्पतालमा बस्दै छ।
बैठकले कोभिड १९ महामारीको समीक्षा र आगामी रणनीति तयार गर्ने इटहरी अस्पतालका रामकुमार धमलाले जानकारी दिए ।
















Discussion about this post