विराटनगरको सनराईज बैँकमा कार्यरत एक कर्मचारीले मुसाको विष खाएर आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्नेमा विराटनगर ८ की ३० वर्षीय सनाज खतिवडा भएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए । मृतक बैंकको कर्जा शाखामा कार्यरत थिइन् ।
प्रहरीका अनुसार बैँकको सीसी टिभी फुुटेज निकालेर थप अनुसन्धान भईरहेको छ ।
















Discussion about this post