धरानमा आज ७ जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा एक एक जना थपिएका छन् ।
८ नं. वडाका ३८ वर्षीय पुरुष, १० का २२ वर्षीय पुरुष, १६ का २४ वर्षीय पुरुष र २१ वर्षीया महिला, १५ नं. वडाका ६९ बर्षीय पुरुष, ३७ बर्षीया महिला र ३३ बर्षीय पुरुष रहेको धरान उपमहानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
















Discussion about this post