ताप्लेजुङ : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ मा अवस्थित कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविर नजिकै रहेको राथोङ पिक ।
यो हिमशृङ्खलाको शिखर समुद्र सतहबाट छ हजार छ सय ८२ मिटर उचाइमा अवस्थित छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई पदयात्रु र पर्वतारोहीहरूले आकर्षणको केन्द्रका रूपमा हेर्दै आएका छन् ।
तस्बिर : दिलकुमार लिम्बू/रासस














Discussion about this post