Thursday, December 4, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ७, २०८२
in समाचार
0
विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री कार्की 
69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को बुधवार आयोजित भूकम्प तथा आगलागी जोखिम न्यूनीकरण पूर्वअभ्यासको अवसरमा बताएका हुन् ।

उनले जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणको क्रममा कमजोरी एवं त्रुटिका कारण विपद् व्यवस्थापनको ठूलो जोखिम रहेको धारणा राखे ।

मुख्यमन्त्री कार्कीले स्थानीय निकाय, राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकाका लागि विपद् न्यूनीकरण गर्ने कार्य पहिलो चुनौती रहेको भन्दै आफ्नो अनुभवबाट देखिएको विचार व्यक्त गरे ।

उनले विपद्को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखेर जोखिम व्यवस्थापन गर्नुपर्ने बताउँदै राहत उद्धारमा नागरिकले अनुभूति गर्नेगरी कार्य गर्नुपर्ने जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले नीति र कानुनको निर्माण गरि विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व वोध गर्दै सचेतना कार्यक्रम, साधन, स्रोतको व्यवस्था गर्ने बताए ।

उनले आधुनिक प्रविधि, तालिम प्राप्त तीन सुरक्षा निकायका जनशक्ति, स्थानीय निकायको सहयोगमा प्रदेश सरकारले झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन अतिआवश्यक केन्द्र निर्माण गर्ने कार्य सुरू गरेको जानकारी दिए ।

दुई दिने अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता रहेको छ ।

भिडिओ 

Tags: कोसी प्रदेशविपद्विपद् व्यवस्थापनहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण
समाचार

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

by टाकुरा न्यूज । इटहरी
मंसिर १८, २०८२
0

धरान : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेकी छन्।...

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ
समाचार

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर १८, २०८२
0

विराटनगर : विराटनगर महानगरपालिका १७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी...

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

मंसिर १८, २०८२
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

मंसिर १८, २०८२
झापामा नरिवलको व्यावसायिक खेती

झापामा नरिवलको व्यावसायिक खेती

मंसिर १८, २०८२
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

मोरङमा दाजुले छुरा प्रहार गरी भाइको हत्या

मंसिर १८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

मंसिर १८, २०८२
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

मंसिर १८, २०८२
ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

मंसिर १८, २०८२
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

मंसिर १८, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1340 shares
    Share 536 Tweet 335
  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    384 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    232 shares
    Share 93 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.