झापा हल्दीबारी ३ जलथलमा स्थानीय ४७ बर्षीय खड्क कुमार राईको करेन्ट लागेर मृत्यु भएको छ ।
दिउसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी नामको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर वेहोस भएका उनलाइ पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
















Discussion about this post