Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरान आएर देउवाले भने, जनताले संघर्ष गरेर ल्याएको प्रजातन्त्र संकटमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ७, २०७६
in समाचार
0
धरान आएर देउवाले भने, जनताले संघर्ष गरेर ल्याएको प्रजातन्त्र संकटमा
199
SHARES
Share on FacebookShare on Twitter

धरान । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र संकटमा परेको बताएका छन् ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा धरानमा आयोजित कार्यक्रममा सम्बोधनको क्रममा बुधबार देउवाले देशमा जनताको बलमा कांग्रेसको आन्दोलबाट २००७ सालमा प्राप्त गरिएको प्रजातान्त्र संकटमा परेको बताएका हुन् ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारको रबैयाले देशमा प्रजातान्त्रिक व्यस्यस्था संकटमा परेको उनको आरोप रहेको थियो ।
देउवाले भने, ‘कुनै पनि बहानामा जनताको प्रजातन्त्रिक अधिकारलाई खोस्न पाइदैन । जनताको बोल्न पाउने अधिकार, संगठन गर्न पाउने अधिकार हुन्छ, सार्वभौमसत्ता सम्पन्न जनता हो शक्तिको केन्द्र जनता हो, त्यसैले प्रजातन्त्रका लागि लडेका जनताको पक्षमा सरकार छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन राष्ट्रिय एकताको आवश्यकता रहेको तर्क गरे । ‘राष्ट्रिय एकता भयो भने देशमा गरिबी हट्छ,’ उनले भने, ‘देश विकास र समृद्धिको बाटोमा अघि बढाउँनका लागि अहिले राष्ट्रिय एकताको आवश्यक रहेको छ ।’

एक फरक प्रसंगमा उनले धरानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अब्बल रहेको बताए । उनले धरानको पर्यटकीय क्षेत्रका निम्ति धरान उपमहानगरले सकारात्मक काम गर्न आग्रह समेत गरे ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार नीतिगत भष्ट्रचारमा लिप्त रहेको आरोप लगाए । ‘अहिलेको सरकारले नीतिगत भ्रष्टाचार गरिरहेको छ,’ उनले भने, ‘जनता चनाखो हुने बेला आएको छ ।’ महामन्त्री डा. शशांक कोइरालाले सबै मिलेर कांग्रेसलाई लयमा फर्काउनका लागि अपिल गरे ।

पार्टीका शीर्ष नेताहरु एक भएर हिड्नको बिकल्प नरहेको उनको तर्क थियो । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री प्रकाश शरण महत, केन्द्रीय संदस्य ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा, रामहरि खतिवडा, डा. डिला संग्रौला, भीष्मराज आमदाङ्गे लगायतले बोल्दै वर्तमान सरकारले जनता निराश भएको बताए । उनीहरुले सरकारले गरेका काम निराशाजनक रहेको बताउँदै कांग्रेस एक भएर जनताको हितका निम्ति काम गर्न तयार रहेको बताए ।

प्रदेश नं का प्रमुख प्रतिपक्षी दलका नेता एवम नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति राजिब कोइरलाले प्रयाप्त उपलब्धीको रक्षा कांग्रेसले गर्नु पर्ने बताए । धरानका मेयर तिलक राईले आँफूले धरानमा चुनाव जितेपछि जनताको हितका निम्ति काम गर्दै आएको बताए । उनले भने, ‘मैले चुनाव अगाडि गरेका घोषणा पूरा हुँदै आएका छन्, म सधैँ धरान र धराने जनताको पक्षमा लागिरहनेछु ।’

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार...

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    328 shares
    Share 131 Tweet 82
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.