इटहरीमा रहेको पीरामिड टेक्निकल इन्स्टिच्युटमा नि:शुल्क तालिमको आयोजना हुने भएको छ ।
इन्स्टिच्युटका प्रबन्ध निर्देशक समीर खड्काका अनुसार विभिन्न ६ वटा विषयमा नि:शुल्क तालिम आयोजना हुन लागेको ह ।
उनका अनुसार मन्टेश्वरी, सहायक ब्युटिसियन, बिल्डिङ इलेक्ट्रिसियन, टेलरिङ्ग, जुनियर प्लम्बर र मेसन सम्बन्धि नि:शुल्क तालिमको आयोजना गर्न लागिएको हो ।
तालिमको विषयमा तलका नम्बरमा सम्पर्क गर्न समेत आह्वान गरिएको छ ।
०२५-५८८५२६, ९८४२१६७३१२ र ९८०९९३९२१.
















Discussion about this post