तरहरा : इटहरी १ आँपगाछीमा भयानक दुर्घटना भएको छ ।
दुर्घटनामा इटहरी बाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ ।
यो पनि – http://आँपगाछी दुर्घटना अपडेट : एकजनाको घटनास्थलमै मृत्यु, एकजना घाइते (विवरणसहित)














Discussion about this post