Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

ठूलो परिमाणमा लागूऔषधसहित सुनसरीबाट एकजना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०७७
in विविध, समाचार
0
ठूलो परिमाणमा लागूऔषधसहित सुनसरीबाट एकजना पक्राउ
508
SHARES
Share on FacebookShare on Twitter

अहिले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ । तर, लकडाउन भएपनि लुकिछिपी अपराधिक क्रियाकलाप गर्ने गिरोहरु सक्रिय छन् । कहिले काठ तस्करी, जंगल फडानी त कहिले लागूऔषध ।

यहि क्रममा सुनसरीमा रहेको शशस्त्र प्रहरी बलले अपराधिक गतिविधिमा संलग्न गिरोहहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

मंगलबार सुनसरीको सीमा नजिकबाट ठूलो परिमाणको लागूऔषधसहित सुनसरीको कोशी गाउँपालिकाका १९ बर्षीय रोशन झा पक्राउ परेको सुनसरी शशस्त्र प्रहरी बल ४ नं. गणका गणपति एसपी कृष्ण ढकालले टाकुरान्यूजलाई जानकारी दिए ।

उनका अनुसार उनी लुकिछिपी हिड्दै गरेको अवस्थामा बराहक्षेत्र ८ प्रकाशपुरबाट झा लाई शशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनले टाकुरासँग भने, ‘हामीले यसअघि पनि लागूऔषधका घटनामा संलग्नहरुलाई पक्राउ गरिरहेका थियौँ, अहिले लकडाउनको मौका छोपेर अपराधिक क्रियाकलापमा संलग्न सक्रिय छन् ।’

स १० प ४६९२ नम्बरको अपाचे मोटरसाइकल सहित झा लाई शशस्त्रले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको उनले बताए । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा जिम्मा लगाईएको ढकालले बताए । यसअघि पनि विभिन्न पटक लकडाउनको समयमा शशस्त्रले लौकही ईलाकामा भारी मात्रामा लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

‘काम नपाएका कारण खानमा पनि समस्या छ, चोरी गर्ने स्थिति पनि छैन,’ ढकालले टाकुरान्यूजसँग भने, ‘अहिले हामीले मानिस सँगै लागूऔषध पनि पक्राउ गरेपछि केही मात्रामा गिरोहहरु न्यूनीकरण भएका छन् ।’ उनले अहिले प्रहरीहरु लकडाउनलाई कार्यान्वयन गराउँन व्यस्त रहेका कारण काठ तस्करी गर्नेहरु पनि सक्रिय रहेकाले आँफूहरुले त्यतातिर पनि गस्ती गर्ने गरेको उनले बताए ।

उनका अनुसार लकडाउन अवधिभरी अहिलेसम्म सुनसरीमा ५ जना ठूलो परिमाणको काठसहित पक्राउ परेका छन् ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    823 shares
    Share 329 Tweet 206
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.