इटहरीमा रहेका सबै बैँकहरु खुल्ला गरिने भएको छ ।
सार्वजनिक बिदाको दिन बाहेक अन्य सबै दिन बैँक खुल्ला गरिने निर्णय भएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताईन् ।
उनका अनुसार अहिले बैँकहरुमा भीँडभाड हुने भएकाले सधैँ बैँक खुल्ला रहेमा भीँड कम हुने भएकाले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन इटहरीका बैँक खुल्ला गरिने भएको हो ।
Discussion about this post