सुनसरीमा थप तीनजनामा कोरोना पुष्टि भएको छ ।
धरान १७ को एन्फा क्वारेनटाइनमा बस्ने २ जना महिलामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार धरानको क्वारेनटाइनमा रहेका २ जना महिला र कोसी क्वारेनटाइनमा बस्ने १ जना पुरुषमा गरी तीनजनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
















Discussion about this post