इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षदेखि नगर बस सञ्चालन गर्ने भएको छ ।
नगरसभामा उपमेयर लक्ष्मी गौतमले नगरका नागरिकको सहज सेवा र गाउँ शहर जोड्ने उदेश्य अनुरूप नगरबस सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।
नगर बस सञ्चालन गर्न इटहरीमा आर्थिक वर्ष २०७७।०७८ का लागि ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, ठूला सवारी साधन टिपर, मालबाहक ट्रक पार्किङका लागि ५ नम्बरमा ५० लाखको लागतमा पार्किङ निमार्ण गरिने भएको छ ।
















Discussion about this post