इटहरीका जीवन खनाल मृत भेटिएका छन् ।
३० बर्षीय जीवन धरानको एक होटलमा मृत अवस्थामा भेटिएका हुन् ।
धरान १८ स्थित यति होटलमा खनाल झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनी के कारणले झुण्डिएको भन्नेबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनी नेकपाका स्थानीय नेता पनि हुन् ।
















Discussion about this post