इटहरी उपमहानगरपालिकाका एक कर्मचारी सहित ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिका एक पुरुष कर्मचारी र एक जना ठेकेदारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
इटहरी ६ की एक महिलाले आफैँले गएर कोसी अस्पतालमा दिएको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको तर ती महिलाको पहिचान भई नसकेको इटहरी अस्पतालले जनाएको छ ।
आजै विहान इटहरी ५ का एक पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
















Discussion about this post