काठमाडौं उपत्यकामा अहिले दिउसो भूकम्पको धक्का महसुस गरिएको छ।
ललितपुरको बंगलामुखी भन्ने ठाउलाइ केन्द्रबिन्दु बनाएर अपरान्ह ४ः३० बजे ३.५ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए।
यसअघि मंगलबार राति ११।४० बजे पनि भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।
















Discussion about this post