Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

२२ औँ बुढासुब्बा गोल्डकप, बेलबारीको लज्जास्पद हार, मनाङ सेमिफाइनलमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १२, २०७६
in खेलकुद, समाचार
0
२२ औँ बुढासुब्बा गोल्डकप, बेलबारीको लज्जास्पद हार, मनाङ सेमिफाइनलमा
390
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा जारी २२ औँ अन्तर्रा्ष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तेस्रो दिन (सोमबार) भएको क्वाटरफाइनल खेलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब र बेलबारी फुटबल क्लब बीच भएको खेलमा बेलबारी फुटबल क्लब स्तब्ध भएको छ ।
मनाङले ४ गोल गर्दा बेलबारीले एक गोल पनि बदलामा फर्काउन सकेन । पहिलो हाफको२४ औँ मिनेटमा मनाङका अन्जान बिष्टले दिएको पासमा निशान लिम्बुले गोल गरे ।

त्यस्तै, पहिलो हाफको ४३ औँ मिनेटमा बिमल रानाले हेडिङमार्फत शानदार गोल गरेका थिए । त्यस्तै, दोस्रो हाफको ७ औँ मिनेटमा अन्जान बिष्टले दिएको पासमा दयानन्द सिंहले गोल गरे ।

त्यस्तै, दोस्रो हाफको २१ औँ मिनेटमा अन्जान बिष्टकै पासमा दयानन्द सिंहले अर्को गोल गर्न सफल भए । उक्त सयमअवधि भरीमा बेलबारीले कुनै गोल फर्काउन नसक्दा स्तब्ध बन्यो । यो जित सँगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल अवधिमा बेलबारीले गोल गर्ने मौका पाएपनि गोल गर्न सफल भएन । दोस्रो हाफको ११ औँ मिनेटमा बेलबारीका बिनोद अधिकारीलेउत्कृष्ट प्रहार गरेपनि गोलमा परिणत हुन सकेन । त्यस्तै, दोस्रो हाफको ३५ औँ मिनेटमा उमेश कार्कीले उत्कृष्ट प्रहार गरेपनि उक्त प्रहार पनि गोल हुन सकेन ।

खेलमा मनाङले थुप्रैपटक मौका पाएपनि किप्परले रोक्न सफल भए । पहिलो हाफको २१ औँ मिनेटमा मनाङका पारस खत्रीले प्रहार गरेको गोल बेलबारीका गोलकिप्पर बिष्णु चौधरीले रोक्न सफल भए । त्यस्तै, दोस्रो हाफको १३ औँ मिनेटमा रञ्जन बिष्टले गरेको प्रहार गोलमा परिणत हुन सकेन ।

सोमबारको खेलको म्यान अफ दि म्याच दयानन्द सिंह भए । उनले नगद १५ हजार हात पारे भने बेष्ट गोल गर्ने खेलाडी निशान लिम्बु भए उनले ५ हजार नगद हात पारेका थिए ।

खेलको बिजेता टिमले नगद १० लाखसहित ट्रफि हात पार्नेछन् भने उपविजेता टिमले ५ लाखमा चित्त बुझाउँनेछ ।

खेलमा ८ वटा टिम सहभागी भएका थिए भने भोलि (मंगलबार)को अन्तिम क्वाटरफाइनल खेल मछिन्द्र क्लब काठमाडौँ र एफबीसीसी कलकत्ता बीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।
यसअघि शनिबार भएकोउद्घाटन खेलमा भारतको दार्जिलिङ युनाइटेड करसाङ फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ भने आइतबार भएको दोस्रो खेलमा बिभागिय टिम नेपाल पुलिस क्लबले मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन
FEATURE BREAKING

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ...

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता
FEATURE BREAKING

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : जल तथा मौसम विज्ञान विभागका मौसमविदहरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण मुसलधारे वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर...

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३
इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.