Tag: कोसी प्रदेश

कोसी प्रदेशसभामा सञ्चार विधेयक पेस गर्ने सरकारको तयारी

विराटनगर : कोसी प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । ...

Read more

‘संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य छ’ : मुख्यमन्त्री कार्की

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको भूमिका अपरिहार्य रहेको ...

Read more

राष्ट्रपति पौडेललाई मुख्यमन्त्रीको आग्रह : ‘प्रदेश सरकारलाई काम गर्न दिन संविधान कार्यान्वयन होस्’

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखीदिन ...

Read more

‘सञ्जालमा लाइक र कमेन्टका लागि बोल्नेका कारण पार्टी कमजोर भयो’ : मुख्यमन्त्री कार्की

उदयपुर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेताहरू सामाजिक सञ्जालमा लाइक र कमेण्टका लागि मात्रै बोल्ने गरेकाले राजनीतिक दल कमजोर ...

Read more

कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु

विराटनगर : कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालू ...

Read more

बीमाको पहुँचमा ४४.३८ प्रतिशत नेपाली, कोसी प्रदेशबासीमा पहुँच पु¥याउन मुख्यमन्त्रीको जोड

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशबासीलाई पु¥याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल ...

Read more

कोसीमा सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी

इटहरी : कोसी प्रदेशको प्रदेशसभा सचिवालयले सभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा ...

Read more

कोसी प्रदेशका दूध उत्पादक किसानले पाएनन् २५ करोड भुक्तानी

विराटनगर : कोसी प्रदेश सरकारले दूध उत्पादक किसानको समस्या समाधानका लागि दूग्धजन्य पदार्थ निर्यातका लागि ४ करोड अनुदान वितरण गर्ने ...

Read more

उद्योग दर्ता गर्न काठमाडौं पुरिहरनु पर्दैन, प्रदेशमै हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको एक साताभित्रमा उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौंको झन्झट बेहोर्नु नपर्ने बताएका छन् ...

Read more

सरकारी निकायमा कार्यविधि बनाएर दोभाषे राख्छौं : मुख्यमन्त्री कार्की

विराटनगर : मुख्यमन्त्री केदार कार्कीले कोसी सरकार मातहतका अस्पताललगायतका सरकारी कार्यालयहरूमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा ...

Read more
Page 48 of 75 1 … 47 48 49 … 75

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्