Tag: फरार

धरानमा सरकारी कागजात कीर्ते गरी फरार भएका दुई पक्राउ

धरान : सरकारी कागजात कीर्ते गरी फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला अदालतले सरकारी कागज छाप ...

Read more

धरानमा सामूहिक बलात्कारपछि हत्या गरी फरार रहेका दुई अभियुक्त पक्राउ

धरान : १६ वर्षअघि एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित ...

Read more

धरानबाट एक फरार प्रतिवादी पक्राउ

धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले वन पैदवार हानी नोल्सानी मुद्दाका एक जना फरार ...

Read more

धरानमा एक फरार प्रतिवादी पक्राउ

धरान : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानी नोक्सानी मुद्दाका एक जना फरार ...

Read more

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

धरान : कोसी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध तथा अन्य मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको ...

Read more

मोरङमा एकैदिन १८ जना फरार प्रतिवादी पक्राउ

मोरङ : मोरङको जहदा गाउँपालिका र सुनवर्षी नगरपालिकाबाट बुधबार एकैदिन १८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका ...

Read more

झापा : पाँच दिनमा २४ जना फरार प्रतिवादी पक्राउ

झापा : झापामा आपराधिक घटनामा संलग्न रहेर फरार रहेका प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय ...

Read more

ज्यान मुद्दामा फरार रहेका तरहराका धनबहादुर पक्राउ

इटहरी : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको ...

Read more

गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ

इटहरी : कोसी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको ...

Read more

सुनसरीमा एकैदिन १० जना फरार प्रतिवादी पक्राउ

इटहरी : सुनसरीमा एकैदिन १० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका ...

Read more
Page 13 of 22 1 12 13 14 22

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्