कोरोना भाईरसको कारण केहि समय देखि रोकिएको नियमित खोप कार्यक्रम सुरु हुने भएको छ । इटहरी क्षेत्रमा नियमित खोप कार्यक्रम वडा कार्यलयहरुबाटै सुरु गर्न लागिएको हो ।
दूरी कायम गरेर खोप कार्यक्रम गर्न लागेको इटहरी अस्पतालका ईमरजेन्सी ईन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।
यही २१ गतेदेखि इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले तोकेको ठाउँमा खोप लगाउन सकिने छ । ल
जिल्ला प्रशासन कार्यालय सुनसरीले खोप कार्यक्रम सन्चालन गर्ने जिल्लाभर परिपत्र गरिसकेको छ ।
इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो
इटहरी : इटहरीमा बहुविशेषज्ञ अस्पताल निर्माणको माग उठिरहे पनि सरोकारवालाहरूले स्वास्थ्य क्षेत्रको मुख्य समस्या नयाँ भवन नभई विद्यमान सेवाको कमजोर व्यवस्थापन...













Discussion about this post