ताप्लेजुङ : ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर नजिकै रहेको काब्रु-४ पिक ।
यो हिमशृङ्खलाको शिखर समुद्र सतहबाट सात हजार ३१८ मिटर उचाइमा अवस्थित छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र पदयात्रु र पर्वतारोहीहरूका लागि आकर्षणको केन्द्रका रूपमा रहेको छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस














Discussion about this post