इटहरीमा आज थप १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
संक्रमितहरु इटहरी वडा नं ४ का ४ जना, ५०, ५७ बर्षीय पुरुष र १७, ५१ बर्षीया महिला रहेका छन् ।
त्यस्तै, वडा नं ५ मा ४ जना, ५० बर्षीया २ जना महिला र ३९, ५७ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी ८ का ५ जना, ९ महिनाकी बालिका, ४ बर्षीया बालिका ३२, ५२ बर्षीया महिला र ६२ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी १२ का १ जना ५८ बर्षीय पुरुष रहेका छन् । यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।














Discussion about this post