इटहरी : सरकारले शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो।
उक्त निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको उनले बताए।














Discussion about this post