Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

प्रकृतिको ताण्डव (कविता)

पदम गाैतम by पदम गाैतम
भदौ २२, २०८३
in कला साहित्य
0
प्रकृतिको ताण्डव (कविता)
210
SHARES
Share on FacebookShare on Twitter

आफ्नै सुन्दरताको पर्दा च्यातेर
जब तिमी उर्लिन्छौ
आफ्नै बाँध नाघेर—
आकाशको नीलो मौनता
एकाएक चर्किन्छ।
हावाले आफ्नै वेग बदल्छ,
बादलले धैर्य गुमाउँछ,
नदीले किनारा चिन्दैन,
र पहाडले आफ्नै छाती
चिरेर धरतीको मौनता टुटाउँछ।

तिमी—
कहिले शीतल स्पर्श बनेर
पातका नसानसामा जीवन भर्छौ,
कहिले उग्र भएर
आफ्नै सुन्दरतालाई चिथोर्दै
कुरूपताको एउटा
कठोर दर्शन दिन्छौ।

जब
तिमी मुस्कुराउँछौ—
माटोको गर्भबाट
हिमाल उम्रिन्छ,
आकाशले
नयाँ उज्यालो ओढ्छ।
बीउले जीवनको रूप लिन्छ।

तिमी अत्यन्त सुन्दर छौ—
तर
जब तिमी
ताण्डवमा उत्रिन्छौ,
सृष्टिको सौन्दर्य
मौन हुन्छ,
हावा आँधी बन्छ,
शान्त नदी उन्मत्त हुन्छ,
धरती
भू–कम्पन बोकेर
कराउन थाल्छे।
र अघोषित विनाशको
शङ्खनाद हुन्छ।

Tags: कवितापदम गाैतम
पदम गाैतम

पदम गाैतम

Related Posts

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई
कला साहित्य

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

by पदम गाैतम
कार्तिक १, २०८३
0

विराटनगर : विराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । बिहीबार भएको रोमाञ्चक फाइनलमा र्‍याप्टर्सले पेनाल्टी सुटआउटमा ९औँ ब्याचलाई...

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by पदम गाैतम
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
गजलकार पवन गाैतमकाे गजल

गजलकार पवन गाैतमकाे गजल

अशोज २४, २०८३
संसार भुल्दै छु म (कविता)

संसार भुल्दै छु म (कविता)

अशोज २४, २०८३
मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

अशोज १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    779 shares
    Share 312 Tweet 195
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.