Tag: दुर्घटना

मोरङको उर्लाबारीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ : मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारे चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ...

Read more

सडकमा पानी हाल्दा मोटरसाइकल चिप्लिएर लड्यो, ट्रकको ठक्करबाट इटहरीका अभिषेकको मृत्यु

इटहरी : ट्रकको ठक्करबाट इटहरीका एक युवकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको दुहबी नगरपालिका ...

Read more

तेह्रथुममा ट्रक दुर्घटना हुदा चालकको मृत्यु, सह–चालक घाईते

तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका २ भित्री सडक खण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने ...

Read more

कल्वटमा मोटरसाईकल ठोकिएर दुर्घटना हुदा चालकको मृत्यु

झापा : झापाको अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक ...

Read more

विराटनगरमा ट्रक, कार र सरकारी गाडी एकैठाउँ दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

विराटनगर : विराटनगरको कञ्चनबारी चोक नजिकै तीनवटा सवारी एकैठाउँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते ...

Read more

पाँचथरको फिदिममा बस दुर्घटना हुँदा चारको मृत्यु, ६१ घाइते

पाँचथर : पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने बसका चालकसहित ६१ जना घाइते भएका ...

Read more

इटहरीको आँपगाछीमा बस र पिकअप एकआपसमा दुर्घटना, एक गम्भीर, पाँच घाइते

इटहरी : इटहरीमा बस र पिकअप एकआपसमा ठक्कर हुँदा दुर्घटना भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् भने ...

Read more

सुनसरीको भण्टाबारीमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

सुनसरी : सुनसरीको कोशी गाउँपालिका ८ भण्टाबारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा अनटेस्ट स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको ...

Read more

बराहक्षेत्रमा अनटेस्ट कार दुर्घटना हुँदा चालकको मृत्यु

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा अनटेस्ट कार आफैँ अनियन्त्रित भई पल्टँदा एकजनाको मृत्यु भएको छ ...

Read more

इटहरीमा सडक चिप्लो भएका कारण मोटरसाइकल दुर्घटना, एकको मृत्यु

इटहरी : इटहरीमा सडक चिप्लो भएका कारण मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ...

Read more
Page 99 of 121 1 98 99 100 121

क्याटेगाेरी

फेसबुकमा जाेडिनुहाेस्