इनरुवा : नेपाली कांग्रेस सुनसरीका जिल्ला सभापति समेत रहेका केदार भण्डारीलाई इनरुवा नगरपालिकाको मेयरमा उठाउने निर्णय भएको छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनमा भण्डारीलाई कांग्रेसबाट इनरुवाको मेयर उठाउने निर्णय भएको हो ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका भण्डारीलाई आज विराटनगरमा भएको छलफलले मेयरका लागि उठाउने निर्णय भएको हो ।














Discussion about this post