इटहरी : प्रदेश १ को प्रदेशसभा बैठकमा कोसी प्रदेशमा मात्रै छलफल हुने भएको छ । छलफलपछि आजै मतदान गर्ने तयारी भइरहेको बताइएको छ ।
यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत–लिम्बुवान–सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ ।
नेकपा एमालेले दर्ता गराएको कोसी प्रदेश बैठकले पास गरेको छ । यो प्रस्तावमा कांग्रेसले समर्थन जनाएको छ । अहिले बैठकमा कोसी नामको विषयमा छलफल सुरु भएको छ ।
छलफलपछि मतदान हुने र आजै पास हुने बताइएको छ ।














Discussion about this post