Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा स्कुल थियटरको नवौं संस्करण आइतबार र सोमबार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८१
in कला साहित्य, समाचार
0
इटहरीमा स्कुल थियटरको नवौं संस्करण आइतबार र सोमबार
154
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा स्कुल थियटरको नवौं संस्करणको तयारी पूरा भएको छ । आइतबार र सोमबार (बैशाख ९ र १०)मा इटहरीस्थित तायारिप्ची भवनमा स्कुल थियटरका प्रशिक्षार्थीहरूले आफ्नो प्रस्तुति दिनेछन् ।

५ वर्षदेखि १६ वर्ष उमेर समूहका उनीहरूले १५ दिने कार्यशाला पूरा गरेसँगै अब आइतबार र सोमबार नाटक प्रस्तुत गरिने कलालय इटहरीले जनाएको छ ।

६१ जना प्रशिक्षार्थीहरूले ६ वटा छोटा नाटक प्रस्तुत गर्नेछन् । ‘नाटकको कथा निर्माणदेखि निर्देशनसम्म प्रशिक्षार्थी विद्यार्थीहरूकै रहेको छ,’ कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले भने, ‘आफूलाई म सक्छु भन्ने अनुभूति होस् भन्ने उदेश्यले सानै उमेरमै हामी सक्छौँ भन्ने भाष्य निर्माण गर्नका लागि पनि यो अभ्यास गरिएको हो ।’

‘हामी सक्दैनौँ, अरुले गरेको काममै निर्मित हुनुपर्छ’ भन्ने भाष्यलाई चिर्नका लागि पनि नव कलाकारहरूलाई नाटक क्षेत्रमा स्थापित गर्न उनीहरूले नै कथा लेखन र नाटकको निर्देशन गरेको जयन्तीले बताए ।

May be an image of 7 people, people performing martial arts, people dancing, flute and violin

नाटकमा पर्यावरण, प्रविधिको विकास र यसको प्रयोकर्ताका कुरा, शिक्षाबारेलगायतका कथा चित्रण गरिएकको छ । कलालय इटहरीले १४ वर्षयता स्कुल थियटर सञ्चालन गरिरहेको छ ।

‘हामीले यसअघि इटहरीमा प्रदर्शन गरिरहेको मूलधारका नाटकमा सहभागी सबै कलाकारहरू स्कुल थियटरबाटै स्थापित भएका हुन्,’ जयन्ती भन्छन्, ‘हाम्रो उदेश्य कलाकार उत्पादन र तिनीहरूलाई यस क्षेत्रमै स्थापित गराउनसँगै जीवन बुझ्न सहज भन्ने हो ।’

उनले ‘थियटरले नाटक गर् भनेर नभन्ने र आफूलाई खोज्’ भन्ने उदेश्य राख्ने सुनाए । उनले थपे, ‘सबैजना नाटकमै स्थापित हुनुपर्छ भन्ने होइन, आफू जुनसुकै क्षेत्रमा भएपनि त्यहाँ नाटकले उसको जीवनलाई सहज होस् भन्ने हो । नाटकलले आफूलाई मात्रै होइन, समाज चिन्न सिकाउँछ । र, मानवीय स्वभाव बुझ्न सिकाउँछ ।’

May be an image of 3 people, people practicing yoga and people studying

नवौं संस्करणको स्कुल थियटरमा नर्सरीदेखि कक्षा १० सम्मका २३ वटा विद्यालयका विद्यार्थीहरू सहभागी छन् ।

आइतबार र सोमबार प्रदर्शन हुने नाटक बिहान ११ बजे, दिउँसो १ बजे र साँझ ५ बजे प्रदर्शन हुनेछन् । दुई दिनमा छ वटा शो प्रदर्शनको तयारी रहेको कलालयले जनाएको छ ।

इटहरीमा बर्सेनि स्कुल थियटरसँगै मूलधारका नाटक पनि प्रदर्शन हुँदै आएका छन् । यसअघि कलालयकै आयोजनामा दुईपटक अन्तरदेशीय साझा रङ्गमञ्चसमेत आयोजना भइकसेको छ ।

May be an image of 6 people, clarinet and flute

केही वर्षअघिदेखि भारतका विभिन्न सहरमासमेत सहकार्य गर्दै नाटक प्रदर्शन गर्दै आएको कलालयले जनाएको छ ।

Tags: कलाकलालयनाटकसोनु जयन्तीस्कुल थियटर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

विराटनगर : कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा एकैदिन भएका १५ वटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये...

नारायण काइँलाेकाे गजल
कला साहित्य

नारायण काइँलाेकाे गजल

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

जस्तो यो शहरमा आउने जाने हजार हुन्छन् दिल भित्रको नगरका आउने जाने हजार हुन्छन्। को को आए वरदान माग्न के...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३
तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

तरहराका खड्का दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि, मोबाइलको घण्टी बज्दा अझै झस्किन्छन् आफन्त

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.