Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गम by लक्ष्मण सङ्गम
अशोज १०, २०८३
in कला साहित्य
0
लक्ष्मण सङ्गमकाे (गजल)
75
SHARES
Share on FacebookShare on Twitter

जीवनमा एउटा यस्तो चमत्कार गर्ने मन छ
आगो बोकेर मटितेलको नदी पार गर्ने मन छ।

रगत पिउनेहरूको बस्तीबाट बचेर आएको छु
फेरि तिमी भन्छौ रगतले शृङ्गार गर्ने मन छ।

जहाँ सजिलै हुने गर्छ मान्छेहरूको व्यापार
मलाई ती बजारहरूको व्यापार गर्ने मन छ।

सबथोक लेखिएको तिम्रो नाम नलेखिएको
मेरो निधार छ यसलाई केरकार गर्ने मन छ।

दुबै हात काटेर कसैलाई नसोध्नू अन्तिम इच्छा
उसले भनिदिन सक्छ सबैलाई नमस्कार गर्ने मन छ।

…………………..

Tags: गजललक्ष्मण सङ्गम
लक्ष्मण सङ्गम

लक्ष्मण सङ्गम

Related Posts

गजलकार पवन गाैतमकाे गजल
कला साहित्य

गजलकार पवन गाैतमकाे गजल

by लक्ष्मण सङ्गम
अशोज २४, २०८३
0

म बाग सारा डुलेर हेर्छु के हुन्छ काँडा चुमेर हेर्छु तिमी मलाई लुकेर हेर्छौ तिमीले जस्तै लुकेर हेर्छु सबैले भन्छन्...

संसार भुल्दै छु म (कविता)
कला साहित्य

संसार भुल्दै छु म (कविता)

by लक्ष्मण सङ्गम
अशोज २४, २०८३
0

अग्लो माथ लिएर चम्किरहने आभा भएँ स्वर्गमा माछापुच्छ हिमालको छविसँगै उड्दै गएँ उर्ध्वमा। आँखामा जति छन् सबै सहज छन् साँचेर...

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

मोती जयन्तीको स्मृतिमा इटहरीमा ‘मोती मुक्तक मिलन’

अशोज १८, २०८३
‘काव्य डबली–४’ : १५ जना  कविका सिर्जनामा रम्याे इटहरी

‘काव्य डबली–४’ : १५ जना कविका सिर्जनामा रम्याे इटहरी

अशोज १८, २०८३
दिनेश आदिवका पाँच मुक्तक

दिनेश आदिवका पाँच मुक्तक

अशोज १७, २०८३
कवि रोहिणी रसिककाे कविता : चेतनाको गीत

कवि रोहिणी रसिककाे कविता : चेतनाको गीत

अशोज १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.