Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीमा सद्भावना सम्मेलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०८१
in विविध, समाचार
0
इटहरीमा सद्भावना सम्मेलन
105
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल मानव धर्म सेवा समितिको आयोजनामा इटहरीमा एक दिवसीय सद्भावना सम्मेलन सम्पन्न भएको छ।

समितिले विगत ६ दशकदेखि आध्यात्मिक विज्ञान, सत्संग तथा सामाजिक गतिविधिहरूमार्फत सनातन आत्मज्ञानको प्रचारप्रसार गर्दै आएको छ ।

धर्म र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा वैदिक सनातन धर्मको रक्षा तथा आत्मज्ञानको महत्वबारे मार्गदर्शन प्रदान गरियो ।

अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराजजीले सम्मेलनलाई सम्बोधन गर्दै मानव जीवनमा अध्यात्मको महत्त्व तथा सद्भाव कायम राख्न आवश्यक उपायबारे मार्गदर्शन गरे ।

उनले भने, जीवन विकासशील छ, संसार सानो बन्दै गएको छ। जसरी बाहिरी संसार खुल्दै गयो, त्यसरी नै हाम्रो मन चञ्चल बन्दै गयो। उनका अनुसार जीवनको अन्तिम लक्ष्य परमात्मासँग मिल्नु हो, जसका लागि आत्मशक्तिको सही ज्ञान आवश्यक छ।

भक्तिमा समर्पणको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले भने, मनभित्र भक्तिमा अहंकार कहिल्यै आउनुहुँदैन। जहाँ संसार छ, त्यहाँ बन्धन पनि हुन्छ। तर, आत्मज्ञानले तपाईलाई त्यो बन्धनबाट मुक्त गर्न सक्छ।

मानिसले ध्यान केन्द्रित गर्न सके मन स्थिर बन्ने उनको भनाइ छ ।

नेपाल मानव धर्म सेवा समितिले महाराजजीको परिकल्पनामा मिसन एजुकेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री संकलन गरी दुर्गम क्षेत्रका गरिब तथा विपन्न बालबालिकालाई वितरण गरिन्छ । हाल देशभरका विभिन्न शाखा आश्रमहरूबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ।

नेपाल मानव धर्म सेवा समिति २०४३ सालदेखि आध्यात्मिक ज्ञानको प्रचारप्रसारमा सक्रिय रहँदै आएको छ। हाल ९५ वटा आश्रमहरूबाट ५९ जना सन्तमहात्माहरूले ज्ञानको प्रवाह गरिरहेका छन् ।

साथै, समितिले रक्तदान, मन्दिर तथा अस्पताल सरसफाइ अभियान जस्ता विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।

सम्मेलनमा नेपालका ख्यातिप्राप्त संगीतज्ञहरू, भक्तिसंगीत कलाकारहरू तथा बालसभा कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाली लोक बाजा, परम्परागत गायन, तथा भक्तिगीत प्रस्तुत गरिएको थियो ।

Tags: मानव धर्म सेवा समितिसम्मेलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.