इटहरी
सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था गोठगाउँ सेवा केन्द्र द्वारा सुन्दरहरैचा–६ स्थित नभप्रतिभा सहारा महिला समूहकी मृतक रुपा कार्कीको सहकारीले ऋण मिनाह गरेको छ । सहकारीकी शाखा प्रमुख शान्ता काफ्लेले दिएको जानकारी अनुसार गत असोज २ गते निधन भएकी कार्कीले लिएको १ लाख ५५ हजार ऋण मिनाह गर्दै ४६८९९। जम्मा समेत गरेको छ ।
मृतकका श्रीमान लोकबहादुर कार्कीलाई प्रदान गरिएको थियो ।
साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ
इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...











Discussion about this post