Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८२
in पर्यावरण, समाचार
0
अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा
288
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली फोटोग्राफर निशान शर्माले अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता ‘विकी लभ्स अर्थ’ मा विश्वव्यापी दशौँ स्थान हासिल गर्न सफल भएका छन्।

५७ देशका पाँच हजार दुई सय भन्दा बढी फोटोग्राफरबाट प्राप्त ८० हजारभन्दा बढी तस्बिरबीच प्रतिस्पर्धा गर्दै शर्माको तस्बिर उत्कृष्ट दशभित्र पर्न सफल भएको हो।

प्रतियोगिताको अन्तर्राष्ट्रिय चरणमा ५७ देशबाट छनोट भई आएका ६१८ तस्बिरबीच मूल्याङ्कन गरिएको थियो।

ती ६१८ तस्बिरमध्ये शर्माको फोटोले दशौँ स्थान प्राप्त गरेको आयोजकले जनाएको छ। उनले नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

विकी लभ्स अर्थ विश्वभरका विकिमिडिया समुदायहरूले आयोजना गर्ने वार्षिक अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता हो।

यस प्रतियोगिताको मुख्य उद्देश्य वन, वन्यजन्तु, नदी, पहाड, संरक्षित क्षेत्र तथा अन्य प्राकृतिक सम्पदाको तस्बिरमार्फत दस्तावेजीकरण गर्नु हो।

प्रतियोगिता हरेक वर्ष राष्ट्रिय चरणबाट सुरु भई राष्ट्रिय निर्णायक समितिबाट छनोट भएका तस्बिरहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाइन्छन्।

शर्माको यो तस्बिर ललितपुरस्थित गोदावरी बोटानिकल गार्डेन मा खिचिएको हो। उक्त तस्बिर खिच्ने क्रममा नेशनल जियोग्राफिक एक्सप्लोरर तथा हर्पेटोफौना अफिसर रोहित गिरीको विशेष सहयोग रहेको शर्माले बताएका छन्।

इटहरी २० तरहरा निवासी शर्माको सफलताले नेपाली फोटोग्राफीलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउने काम गरेको जनाइएको छ।

उनको मेहनत, धैर्य र निरन्तर प्रयासले आफू मात्र होइन, देशकै नाम विश्वभर उजागर गर्न सफल भएको भन्दै शुभेच्छुकहरूले गर्व व्यक्त गरेका छन्।

यो पनि – तरहरामा मन्डारिन हाँसको दृश्य रेकर्ड, नेपालमै दुर्लभ

Tags: निशान शर्मापर्यावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
विविध

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

by रासस
भदौ १३, २०८३
0

खोटाङ : केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
विविध

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

by टाकुरा न्यूज । इटहरी
भदौ १३, २०८३
0

इटहरी : सुनसरीमा प्रहरीले छुट्टाछुट्टै स्थानमा गरेको चेकजाँच तथा सूचनाका आधारमा ६ जनालाई पक्राउ गरी १२.७३ ग्राम ब्राउनसुगर बरामद गरेको...

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

भदौ १३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा छुट्टाछुट्टै कारबाहीमा ६ जना पक्राउ, १२.७३ ग्राम ब्राउनसुगर बरामद

भदौ १३, २०८३
खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.