Monday, July 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
in समाचार
0
मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद
49
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको लेटाङ नगरपालिकामा लामो समयदेखि प्रयोगविहीन रहेको एक घरको छतबाट दुई थान पुराना कटुवा पेस्तोल बरामद भएका छन्।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–४ स्थित पुरानो बसपार्क क्षेत्रमा रहेको लामो समयदेखि कोही नबस्ने एकतले पक्की घरको छतमा बालबालिका खेलिरहेका बेला दुई थान पुराना तथा खिया लागेका कटुवा पेस्तोल फेला परेका हुन्।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै दुवै पेस्तोल बरामद गरेको छ।

बरामद गरिएका हतियार सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको छ। ती हतियार कसले, कहिले र किन त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

Tags: #पेस्तोल#मोरङबरामद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम
समाचार

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

विराटनगर : सरकारी अस्पतालको बहुमूल्य जग्गामा वर्षौँदेखि व्यावसायिक सटर सञ्चालन गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका संस्थाहरूलाई कोशी अस्पतालले...

समाचार

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

by रासस
असार २२, २०८३
0

झापा : जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् । नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले...

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
इनरुवामा रोपाइँको रौनक

इनरुवामा रोपाइँको रौनक

असार २२, २०८३
इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ

इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

असार २२, २०८३
कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

असार २२, २०८३

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    762 shares
    Share 305 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    399 shares
    Share 160 Tweet 100
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.