Monday, July 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
in समाचार
0
इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ
179
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित एक होटलबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आइतबार साँझ ५ः५० बजेतिर इटहरी उपमहानगरपालिका–४ स्थित डोजिन होटल एण्ड खाजा घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले इटहरी–६ निवासी २२ वर्षीय विवेक साहलाई चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल ३९० क्याप्सुल र डाइसाइक्लोमाइन ३९० ट्याब्लेट गरी जम्मा ७८० क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको जनाएको छ।

बरामद लागूऔषधसहित साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags: #इटहरी#पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद
समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिकामा लामो समयदेखि प्रयोगविहीन रहेको एक घरको छतबाट दुई थान पुराना कटुवा पेस्तोल बरामद भएका छन्।...

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम
समाचार

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

विराटनगर : सरकारी अस्पतालको बहुमूल्य जग्गामा वर्षौँदेखि व्यावसायिक सटर सञ्चालन गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका संस्थाहरूलाई कोशी अस्पतालले...

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
इनरुवामा रोपाइँको रौनक

इनरुवामा रोपाइँको रौनक

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

असार २२, २०८३
कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

असार २२, २०८३

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    762 shares
    Share 305 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    399 shares
    Share 160 Tweet 100
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.