Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

चाँडै खरानी घस (कविता)

माधव पाेख्रेल 'गाेज्याङ्ग्रे' by माधव पाेख्रेल 'गाेज्याङ्ग्रे'
भदौ २७, २०८३
in FEATURE BREAKING, कला साहित्य
0
चाँडै खरानी घस (कविता)
51
SHARES
Share on FacebookShare on Twitter

मेरा मित्र बढे घटे म कसरी बोलौँ यहाँ शानले
मेरो कष्ट बुझेर साथ नदिने खोलाैँ सबै ज्ञानले
साथीको भरमा रहेन मन यो बैरीसरी साथ छ
आफ्नै पौरखमा रमाउन सकूँ अर्को जुनी लाख छ ।

धेरै छन् मनका कथा नबुझिने बुझ्ने हरू हो सुन
अर्काको मनमा बसेर रमने यो जिन्दगीमा गुन
प्यारो बन्न सकिन्न आज सहजै आत्मा पखाली बस
विश्वासी नबने निखार अब ता चाँडै खरानी घस ।

मान्छेका भिडमा रमाउन तिमी जान्दै नजान्ने भयौ
दोषी छौ जनको विकार सुरुको बोक्सी र झाँक्री भयौ
आफ्नै देश जलाउने लहडमा खोक्रो बनेको घर
भर्छौ के नभमा तिमी मुलुकको खै छैन तिम्रो भर ।

बोलीको भर छैन काम सबको छैनन् भरोसा पनि
रैती होइन देशको सगर हो घुम्छौ र राजा बनी ?
तिम्रा सैनिकले समाज बिचमा आतङ्क मच्चाउने
तिम्रा नाटक मञ्चनी मुलुकमा के के छ सच्याउने ।

साझा काम भनेर एकल हुने बेकार सल्लाह छ
स्वार्थीको छ जमात साथ ठगको हत्या र जल्लाद छ
आफ्नो छैन नयाँ कुनै विषय नै ल्यायौ पुराना कुरा
गुन्यूँ फेर चुरासँगै अब तिमी नाच्दै पिलाऊ सुरा ।

आत्मामा छ विकारका कणहरू फालेर आऊ अब
मान्छे बन्न सकिन्न आज यसरी खै कर्म तिम्रो नव
खोक्रो भो सपना सबै उडिसके गर्छौ बहाना जब
ढाँटेको फल त्यो फलेन जगमा रोपेर मिथ्या सब ।

वैरीझैँ जनको भएर जहिले बस्छौ तिमी के गरी ?
पाएको अधिकार खोस्न किन हो ? लाग्छौ तिमी आखिरी
सत्ताको बलमा छ शोषण यहाँ नाङ्गो बनेछौ अति
छोप्दैनौँ किन लाज नाकमुख त्यो यो देश खान्छौ कति ?

 

Tags: कवितामाधव पोखरेल गोज्याङ्ग्रे
माधव पाेख्रेल 'गाेज्याङ्ग्रे'

माधव पाेख्रेल 'गाेज्याङ्ग्रे'

Related Posts

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by माधव पाेख्रेल 'गाेज्याङ्ग्रे'
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ
FEATURE BREAKING

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

by माधव पाेख्रेल 'गाेज्याङ्ग्रे'
भदौ २७, २०८३
0

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा...

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
प्रकृतिको ताण्डव (कविता)

प्रकृतिको ताण्डव (कविता)

भदौ २२, २०८३
भोको मान्छे (कविता)

भोको मान्छे (कविता)

भदौ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    236 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.