इटहरी : नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ एक लाख बढी मत ल्याएका छन् ।
पछिल्लो विवरणअनुसार कांग्रेस १ लाख १ हजार ७ सय ८१ मतसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले १ लाख १९ हजार ७ मत प्राप्त गरेको छ ।
यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ हजार २ सय ४१ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ४५ हजार ६ सय ९४ र पाँचौँ स्थानमा रहेको राप्रपाको २८ हजार ७ सय ६ मत रहेको छ ।














Discussion about this post