इटहरीमा दुर्घटना भएको छ ।
इटहरी १९ बस्ने कमल बस्नेतलाई गुडिरहेको ट्याक्टरमा ढकेल्दा उनी घाईते भएका छन् ।
मापसे सेवन गरि दुई जना झगडा गर्ने क्रममा उनलाई इटहरी १८ का जयबहादुर तामाङले धकेलेको प्रहरीले जनाएको छ ।
को १ त ५४१३ नम्बरको ट्याक्टरमा उनी धकेलिन पúेका थिए । ट्याक्टर चालक बिजय चौधरी पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
घाईते बस्नेतको विराट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post