इटहरी
स्काइनेट एजुकेशनल इन्स्टियुटले पूर्वका विभिन्न विद्यालयहरुमा उत्प्रेरणा, योगा र सुपर मेमोरी सम्बन्धी प्रशिक्षण दिने भएको छ ।
राष्ट्रिय स्तरका मेमोरी प्रशिक्षक मौसम छिनाल, डा. आर्यन दाहाल र प्रवेश गौतमले विद्यार्थीहरुलाई प्रशिक्षण दिने भएका हुन् । मस्तिष्कको स्मरण क्षमता बढाउने तालिम राजधानी केन्द्रित र अति महँगो शुल्क तिर्नुपर्ने बाध्यतालार्इ चिर्न मौसमलार्इ इटहरी बोलाइएको स्काइनेटका प्रवेश गौतमले बताए । स्मरण शक्ति तालिम प्राप्त गरी आफ्नो अध्ययनलार्इ सहज र छोटो समयमा लामो समय याद गरिरहनका लागि सहज होस् भन्ने हिसाबले तालिम आयोजना गरिएको छ उनको भनाई छ ।
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...











Discussion about this post