इटहरी
इटहरी १० मा बाटो अतिक्रमण गरेर घर बनाएको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । फोहोर फाल्ने ठाउँ (डम्पिङ साईड) जाने बाटोमा लामो समयदेखि अतिक्रमण गरेर बसेको भन्दै इटहरीका मेयर द्धारिकलाल चौधरीले डोजर लिएर तीन घर भत्काएका थिए ।
सडक क्षेत्रको जग्गामा बाटो अतिक्रमण गरेर बनाएको घर टहरा नहटाएपछि आँफूले डोजर बोलाएर ३ वटा घरको संरचना भत्काईदिएको इटहरीका मेयर द्धारिकलाल चौधरीले बताएका छन् । चौधरीले शनिबार नेपाल प्रहरी र नगरप्रहरी समेत लिएर घर भत्काउन गएका थिए ।
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...











Discussion about this post