Monday, September 15, 2025
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

असोज १ गते शोक दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८२
in समाचार
0
सोमबार देशभर शोक विदा
56
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सरकारले असोज १ गते शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदासहित झण्डा आधा झुकाउने निर्णय गरेको हो।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले देशव्यापी रूपमा शोक दिवस मनाउने तयारी गरेको हो।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार असोज १ गते सरकारी कार्यालय, सार्वजनिक निकाय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइने छ।

साथै, सबै सरकारी कार्यालय तथा संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको उनले जानकारी दिए।

Tags: शोक विदासार्वजनिक बिदा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जेन–जी आन्दोलनपछि मोरङमा आकस्मिक खरिदमार्फत पुनर्निर्माण सुरु गर्ने तयारी
समाचार

जेन–जी आन्दोलनपछि मोरङमा आकस्मिक खरिदमार्फत पुनर्निर्माण सुरु गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८२
0

मोरङ : भदौ २४ गतेको जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडले मोरङका विभिन्न सरकारी कार्यालय र सार्वजनिक संरचनामा ठूलो क्षति...

इटहरी उपमहानगरपालिकाको कार्यालय जलाउनेहरू को हुन् ? (भिडिओ)
FEATURE BREAKING

इटहरी उपमहानगरपालिकाको कार्यालय जलाउनेहरू को हुन् ? (भिडिओ)

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८२
0

इटहरी : जेन–जी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ। तर भवन जलाउनेहरू कसको निर्देशनमा र किन प्रवेश गरे...

मुख्यमन्त्री कार्यालयले एउटा ल्यापटप र प्रिन्टरको भरमा सुरु गर्‍यो काम

मुख्यमन्त्री कार्यालयले एउटा ल्यापटप र प्रिन्टरको भरमा सुरु गर्‍यो काम

भदौ ३०, २०८२
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले सुरु गर्‍यो आयात र निर्यात

भदौ ३०, २०८२
बालेनप्रति हर्क साम्पाङको कटाक्ष – “सिंहदरबार जलाइदिन्छु भन्ने र अहिलेको गृहमन्त्री बीच सम्बन्ध छ कि संयोग मात्रै ?”

बालेनप्रति हर्क साम्पाङको कटाक्ष – “सिंहदरबार जलाइदिन्छु भन्ने र अहिलेको गृहमन्त्री बीच सम्बन्ध छ कि संयोग मात्रै ?”

भदौ ३०, २०८२
विराटनगरमा भाटभटेनी भवनभित्र पूर्ण रूपमा जलेको अवस्थामा शव फेला

विराटनगरमा भाटभटेनी भवनभित्र पूर्ण रूपमा जलेको अवस्थामा शव फेला

भदौ ३०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

परिवर्तनका लागि गोली खाने जनता, पद हत्याउने सँधै बाठाटाठा !

परिवर्तनका लागि गोली खाने जनता, पद हत्याउने सँधै बाठाटाठा !

भदौ ३०, २०८२
जेन–जी आन्दोलनपछि मोरङमा आकस्मिक खरिदमार्फत पुनर्निर्माण सुरु गर्ने तयारी

जेन–जी आन्दोलनपछि मोरङमा आकस्मिक खरिदमार्फत पुनर्निर्माण सुरु गर्ने तयारी

भदौ ३०, २०८२
इटहरी उपमहानगरपालिकाको कार्यालय जलाउनेहरू को हुन् ? (भिडिओ)

इटहरी उपमहानगरपालिकाको कार्यालय जलाउनेहरू को हुन् ? (भिडिओ)

भदौ ३०, २०८२
सोमबार देशभर शोक विदा

असोज १ गते शोक दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

भदौ ३०, २०८२

लाेकप्रिय

  • बजेटविहीन इटहरी-धरान : आर्थिक अनुशासन र स्थानीय शासनमाथि प्रश्न

    कार्यसम्पादन मूल्याङ्कनमा ११ उपमहानगरमध्ये इटहरी छैटौँ, धरान कतिमा ?

    2217 shares
    Share 887 Tweet 554
  • धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई नयाँ उपचार सेवा सुरु

    1787 shares
    Share 715 Tweet 447
  • इटहरीमा गोली लागेर मृत्यु भएका दुईमध्ये एक युवकको पहिचान खुल्यो

    1405 shares
    Share 562 Tweet 351
  • इटहरी मल : जब शहरी प्रतीकको पतन भयो…

    615 shares
    Share 246 Tweet 154
  • इटहरीमा ठूलो परिमाणको लागूऔषध बरामद, चार जना पक्राउ

    501 shares
    Share 200 Tweet 125

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.