Monday, October 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
in FEATURE BREAKING, समाचार
0
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात
52
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनापछि जिल्ला अस्पताल इनरुवा सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषप्रसाद साहलाई जिम्मेवारीबाट हटाइएको छ ।

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले घटनाको छानबिन गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा विषयविज्ञसहित पाँच सदस्यीय समिति गठन गरेको छ ।

गत असोज २१ गते राति प्रसूति व्यथाले च्यापेपछि कोशी गाउँपालिका–३ की लालु सदालाई परिवारले जिल्ला अस्पताल इनरुवा पुर्‍याएका थिए । अस्पतालले भर्ना नलिएपछि विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा उनले एम्बुलेन्समै शिशुलाई जन्म दिएकी थिइन् ।

अस्पतालले आवश्यक कागजात नपुगेको र अवस्था उच्च जोखिममा रहेको भन्दै भर्ना नलिएको परिवारको आरोप छ । आवश्यक परीक्षण र प्राथमिक उपचारसमेत नगरिएको पीडित पक्षको भनाइ छ ।

घटनाको निष्पक्ष छानबिनका लागि निमित्त मेसुलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ । छानबिनबाट चिकित्सक, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीको संलग्नता कानुनविपरीत देखिए कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

Tags: इनरुवा अस्पताल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण
विविध

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

by रासस
अशोज २६, २०८३
0

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ । विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि...

विविध

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
0

पाँचथर : पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ। पाँचथरमा पर्ने उक्त मार्ग निर्माण...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३
बेँसी झारियो भेडीगोठ

बेँसी झारियो भेडीगोठ

अशोज २६, २०८३
बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

अशोज २५, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

कोशीमा एकैदिन भएका सवारी दुर्घटनामा एकको मृत्यु, ४९ घाइते

अशोज २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

हतुवागढीका सामुदायिक विद्यालयमा घेराबारा निर्माण

अशोज २६, २०८३

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

अशोज २६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन