Sunday, October 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २५, २०८३
in समाचार
0
बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज
49
SHARES
Share on FacebookShare on Twitter

बिर्तामोड : नेपाल उद्यमशील महिला सङ्घ झापाले बिर्तामोडस्थित तारा नमस्ते बालगृहमा वडादशैँको अवसरमा स्नेह भोजन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। बालगृहमा रहेका बालबालिकासँग उद्यमी महिलाले दशैँसहित चाडपर्वको खुशी साटेका हुन्।

प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका वडा सदस्य उमेशकुमार राउत, तारा नमस्ते बालगृहका अध्यक्ष यमकुमार बिमली, नेपाल उद्यमशील महिला संघ, झापाकी संस्थापक अध्यक्ष तथा सल्लाहकार पार्वता खरेल बिमली, नेपाल उद्यमशील महिला संघका सल्लाहकार भिमा सिवाकोटी तथा नेपाल तारा नमस्ते बालगृहकी व्यवस्थापक यसोदा चापागाईंसहितको उपस्थितिमा बालबालिकासँग दशैँ मनाइएको छ।

कार्यक्रममा वक्ताहरूले दशैँको शुभकामना व्यक्त गर्दै बालबालिकाको खुशी, संरक्षण, माया र उज्ज्वल भविष्यका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल उद्यमशील महिला संघकी अध्यक्ष ऐश्वर्या पाण्डेले सामाजिक उत्तरदायित्व र सद्भावका लागि बालगृहमा चाडपर्वको शुभकामना आदानप्रदान गरिएका बताएकी छन्। अध्यक्ष पाण्डेले बालगृहलाई पाँच हजार ५०५ रुपैयाँ प्रदान गरिएको बताइन्। ‘बालबालिकालाई आश्रय दिइरहेको सामाजिक संस्थालाई हाम्रो ठाउँबाट सकेको सहयोग गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको हो,’ पाण्डेले भनिन्।

कार्यक्रममा आपसी सद्भाव, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले बालगृहका बालबालिकासँग स्नेह तथा खुशी साटासाट गरियो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष यशोदा प्रसाईं भट्टराई र संघकी महासचिव चन्द्रकला रिजाल भट्टराईले चाडपर्वको खुसी बालबालिकासँग बाँड्दै सामाजिक सेवामा सहकार्य र आत्मीयताको सन्देश दिइएको बताएका छन्।

Tags: नेपाल उद्यमशील महिला सङ्घ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
FEATURE BREAKING

कोशीमा एकैदिन भएका सवारी दुर्घटनामा एकको मृत्यु, ४९ घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज २५, २०८३
0

विराटनगर  : कोशी प्रदेशका विभिन्न जिल्लामा एकैदिन भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका...

मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय
समाचार

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

by टाकुरा न्यूज । इटहरी
अशोज २४, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।...

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

चियाको गुणस्तर सुधार्न झापामा प्रयोगशाला खोल्ने तयारी

अशोज २४, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मापसे गरेर सिटी सफारी चलाउँदा दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

अशोज २४, २०८३
कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

कोशी प्रदेशमा चाडपर्व सुरक्षार्थ ८ हजार प्रहरी परिचालन

अशोज २४, २०८३
कोशी प्रदेशमा खेल पर्यटन

कोशी प्रदेशमा खेल पर्यटन

अशोज २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

अशोज २५, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

कोशीमा एकैदिन भएका सवारी दुर्घटनामा एकको मृत्यु, ४९ घाइते

अशोज २५, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

अशोज २४, २०८३
गजलकार पवन गाैतमकाे गजल

गजलकार पवन गाैतमकाे गजल

अशोज २४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.