सुनसरीको कोशी गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागूऔषध बरामद गरेको छ ।
भारतीय बजारमा लुकाएर ल्याइएको १ सय १० बोतल प्रतिबन्धित लागूऔषध डाइलेक्स डिसि बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।
सशस्त्र प्रहरीको गस्ती टोलिले लागूऔषध बरामद गरेपनि लागूऔषध बोक्ने व्यक्ति भागेको उनको भनाइ छ ।













Discussion about this post