निर्माणाधिन ६ लेन सडक खण्ड अन्तरगत इटहरी १ मा सचेतना बोर्ड राखिएको छ ।
दैनिक दुर्घटना हुने भएकाले निर्माणाधिन सडकमा सचेतना स्वरुप होर्डिङ बोर्ड राखिएको हो ।
स्थानीय समाजसेवी राम निरौलाको पहलमा कान्छाराम कन्ट्रक्सनले उक्त बोडे राखेको हो । हलगडा ट्राफिक इन्चार्ज टीका नेपालसँगको समन्वयमा बोर्ड राखिएको थियो ।
सडकमा दिनहुुँ दुर्घटना बढेपछि आँफूहरुले सचेतना बढाईएको निरौलाले बताए ।
यसअगाडि पनि आँपगाछीमा रहेको यातायात कार्यालय अगाडि निरौलाको पहलमा होर्डिङ बोर्ड राखिएको थियो ।
















Discussion about this post