इटहरीका विभिन्न वडामा रहेका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
हिपहप नेपालद्धारा यहाँका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
जाडो मौसमले नकारात्मक प्रभाव नपारोस् भन्ने उदेश्यले ५० थान स्विटर वितरण गरिएको हिपहप नेपालका सल्लाहकार अनुप सुब्बाले जानकारी दिए ।
संस्थाका अध्यक्ष दानबहादुर राईका अनुसार मानवीय सेवामा टेवा पुर्याउने उदेश्यले न्यानो कपडा वितरण गरिएको हो ।




















Discussion about this post